Our Events
We Can Handle Just About Anything
gurkha Nepalese Community, perfect for you
We serve your a purpose that help you succeed in life.
Gurkha Nepalese Community London Borough of Hounslow runs the following permanent annual event apart from other activities, such as partnership adult education, partnership SSAFA caseworker and partnership SPEAR veteran support worker are ongoing running.
We therefore forecasted the permanent event for their benefit, early booking of their holiday and invited them to attend to raise the funds and celebrate,e as well as get-together on a quarterly basis with Nepalese and local people as a of the of integration.
AGM
Date: Saturday 13th Feb 2027
Time: 10:00-14:00
Venue: TBC
Gurkha VC Cup 2027
Date and Venue: TBC
Nepalese Culture Get-together 2024
Date: Saturday, 2nd October 2027
Time: 2 PM – 10:30 PM
Venue: Springwest Academy
TW13 EF
From the community to the community
Announcement
Message Board

From Our Chairman
अध्यक्षको सन्देश
नमस्कार तथा हार्दिक शुभकामना।
गोर्खा नेपाली समुदाय हन्स्लो बरो को अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गर्नु मेरा लागि अत्यन्तै गर्व, सम्मान र विशेष सौभाग्यको विषय हो।
नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा जन्म भई, बेलायती महारानीको सेनामा १८ वर्ष सम्म्म निष्ठापूर्वक सेवा गरि सन् २००३ मा अवकाश प्राप्त गरेँ। त्यसयता म लन्डन बरो अफ हाउन्स्लोमै स्थायी रूपमा बसोबास गर्दै आइरहेको छु।
म येस सँस्थाका संस्थापक सदस्यहरूमध्ये एक हुन पाउँदा अत्यन्तै गौरवान्वित छु। प्रारम्भमा कोषाध्यक्षको रूपमा सेवा गर्ने अवसर पाएँ, र दश वर्षको सेवापछि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएँ।
हाम्रो समुदायको स्थापना नेपाली भाषा, कला, संस्कृति, परम्परा, मौलिक पहिचान तथा मूल्य–मान्यताहरूको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यका साथ गरिएको हो। साथै, सुख-दुःखका प्रत्येक घडीमा मानसिक, आर्थिक तथा शारीरिक रूपमा एक-अर्कालाई साथ, सहयोग र हौसला प्रदान गर्नु पनि हाम्रो समुदायको प्रमुख उद्देश्य हो।
समुदायमा सेवा गर्ने सम्पूर्ण अवधिभर मैले आफ्नो ज्ञान, अनुभव र क्षमताअनुसार इमान्दारी, निष्ठा, पारदर्शिता र समर्पणका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयास गरेको छु। समुदायको हित र प्रगतिलाई सदैव सर्वोपरि राख्दै सेवा गर्नु नै मेरो मुख्य उद्देश्य रहँदै आएको छ।
मे २०२६ मा येस सँस्थाको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुन पाउनु मेरा लागि अत्यन्तै ठूलो सम्मान, गौरव र विनम्रताको विषय हो
सबैभन्दा पहिले, म निर्वाचन मण्डल समितिका सम्पूर्ण सदस्यहरू तथा सम्पूर्ण साधारण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी नयाँ कार्यसमितिको निर्वाचनका क्रममा यहाँहरूले म प्रति देखाउनुभएको विश्वास, सहयोग, समर्थन र सहकार्यका लागि म हृदयदेखि नै कृतज्ञ छु। यहाँहरूको प्रतिबद्धता, विवेकपूर्ण निर्णय र सामूहिक सहभागिताले हाम्रो साधारण अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यसका लागि म सम्पूर्ण सदस्यहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
आगामी दिनहरूमा पनि यहाँहरूको अमूल्य मार्गदर्शन, प्रेरणा, सहयोग र समर्थन निरन्तर प्राप्त हुने विश्वास लिएको छु। विगतझैँ भविष्यमा पनि म आफ्नो सम्पूर्ण क्षमता, अनुभव र समर्पणका साथ समुदायको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
अध्यक्षको कार्यकालमा मैले पूरा गर्न चाहेका धेरै योजना, लक्ष्य र आकांक्षाहरू छन्। तर, यस सन्देशको अन्त्य गर्नु अघि, म हाम्रो समुदायको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको हाम्रो भावी पुस्ता हो भन्ने कुरामा विशेष जोड दिन चाहन्छु।
आउने चुनौतीहरूलाई एकताबद्ध भएर सामना गर्दै अवसरहरूलाई सदुपयोग गरौँ र सँस्थाको गौरवपूर्ण यात्रामा सफलताको अर्को स्वर्णिम अध्याय थपौँ।
एकता, समर्पण र पारस्परिक सम्मानका साथ अघि बढ्दा हाम्रो सामूहिक प्रयासले दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ र हाम्रो प्रिय समुदायको निरन्तर प्रगति, समृद्धि तथा सफलतालाई सुनिश्चित गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
यहाँहरूको विश्वास, सहयोग, समर्थन र समुदायप्रतिको अटल प्रतिबद्धताका लागि हार्दिक धन्यवाद।
सादर,
शिबकुमार पालुङवा
अध्यक्ष
गोर्खा नेपाली समाज हाउन्स्लो
Our Membership Plan
We’ve made some changes to our membership fee, and we brought down some curtains, and we are making the subscription as a lifetime plan only. We decided to keep the member registration fee.
For those who are present members (these are joining members) and looking to become lifetime members, there is an extra £75 for a one – time fee only.
100
The life member registration fee costs £10.00 to join, in addition to the subscription, which is £90.00 One Time Payment for life.
Dear Members of the Community
We are pleased to announce that we have officially named as “GURKHA NEPALESE COMMUNITY LONDON BOROUGH OF HOUNSLOW” from the 24th of January 2009. On behalf of our community, we would like to welcome everyone to join the community who are living in Hounslow and its surrounding boroughs. The main aim of the community is to unite and help each other when needed, such as in good or bad times, and preserve the Nepalese culture and traditions.
We are:
- Not the bias of religion,
- nor the bias of the cast, and
- We will not recognize any political group or organization
GNCLBH:
“GURKHA NEPALESE COMMUNITY LONDON BOROUGH OF HOUNSLOW“ will purely for non profitable purposes which are always ready to serve those who need help in difficult circumstances.
Please pass on this message to your friends and family, encourage them to our wider motto. We personally request you all to join the community sooner than later. Also, we would like to take this opportunity to thank all those involved, especially those who have committed to making our community successful.
Quick Starter to your Membership Registration Guide
We have put together a guide with every detail possible to help you register for your membership site without difficulties.
Our Youth Activities
Nepal Communities is a youth club with the purpose of making young people aware of their talent. For those who want to explore their hidden talents, Nepal Communities is a perfect place for you.






Lets Connect!
we’d love to hear from you any questions you may have.
